मोबाईल ल्याउने नियम तत्काल कार्वान्ययन नगर्न प्रधानमन्त्रिको निर्देशन

विदेशबाट मोबाइल फोन ल्याउन गरिएको कडाइलाई तत्काल कार्यान्वयनमा नल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डले बिहीबार उपप्रधान…